नेपाली कांग्रेसको महासमिति बैठक र कोइराला परिवारको सक्रियता ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकले राजधानीको चिसो मौसम केहि तातेको अनुभूति हुन्छ । आन्तरिक विवादले पार्टी संगठन छिया छिया भएको कांग्रेस महासमिति बैठक बात तंग्रिने अपेक्षा आम कार्यकर्ताको छ । अर्को तर्फ देश सङ्घीय संरचनामा गएपनि कांग्रेसको बिधान सङ्घीय ढांचा अनुसार को छैन, जुन परिवर्तन गर्नु महासमिति बैठाकको अर्को एजेन्डा हो ।

प्रकाशित मिति १३ मंसिर २०७५, बिहीबार १३:१९

हामीलाई फेशबुकमा लाइक गर्नुहोस