जबरजस्ती गरेकाे आराेपबारे यस्ताे आयाे सभामुख महराकाे खण्डन !

काठमाडाैँ । सभामुख कृष्णबहादुर महरामाथि लागेकाे ज’बरज’स्ती गरेकाे आराेपबारे उनकाे निजी सिचवालयले खण्डन गरेकाे छ । संसद सचिवालयमा काजमा कार्यरत एक महिला कर्मचारीले आफूमाथि सभामुख महराले ज’बरज’स्ती कर णीकाे प्रयास गरेको ग’म्भीर आ’रोेप लगाएकी थिइन् । सभामुखले आइतबार साँझ दु’र्व्यवहार गरेको उनले आ’रोप लगाएकी हुन् । आइतबार साँझ महराले म’दिरा पि’एर आफुमाथि क’रणीको प्रयास भएको भन्दै ती महिलाले विभिन्न सञ्चार माध्यमलाई बताएपछि याे कुरा भा’इरल भएकाे छ । तर यसबारे पी’डित भनेकी महिलाले प्रहरीमा जाहेरी भने दिएकी छैनन् । ग’म्भीर आ’राेप लागेपछि महराकाे निजी सचिवालयले साेमबार विज्ञप्ति निकालेकाे छ । जसमा महरामाथि लागेका आ’रोप सबै क’पोक’ल्पित एवं भ्रा’मक भएको बताइएकाे छ ।

‘सम्माननीय सभामुख कृष्णबहादुर महरालाई ग’म्भीर आ’रोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरु प्रति मेरो ग’म्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै ग’म्भीर आ’रोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्त’ब्ध बनाएको छ । यी नि’राधार, क’पोलक’ल्पित र निकै ग’म्भीर आ’रोपप्रति कडा आ’पत्ति जनाउँदै त्यसमा कुनै पनि स’त्यता नभएकोले यस्तो भ्र’ममा नपर्न सबैमा जानकारी गराउँदछु ।’

विज्ञप्ति जस्ताकाे तस्तै : सभामुखज्यूको बारेमा आएका भ्रा’मक समाचारबारे खण्डन, सम्माननीय सभामुख कृष्ण बहादुर महरालाई ग’म्भीर आ’रोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरु प्रति मेरो ग’म्भीर ध्याना कर्षण भएको छ । सभामुखज्यूलाई क’ल्पनै गर्न नसकिने निकै ग’म्भीर आ’रोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्त’ब्ध बनाएको छ । यी नि’राधार, क’पोलक’ल्पित र निकै ग’म्भीर आ’रोपप्रति कडा आ’पत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्र’ममा नपर्न सबैमा जानकारी गराउँदछु । समाचारमा उल्लेख गरिए जस्तो ‘सभामुखज्यूले कसैलाई पनि दु’व्र्य’वहार गरेको कुरा’ क ल्पना समेत गर्न सकिदैन । हिजो आइतबार घ’टना भएको भनी जसरी सभामुखज्यूको च’रित्र ह*त्या गर्ने दु’स्प्रयास भइरहेको छ त्यसमा कुनै पनि स’त्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु ।

सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबार स्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै नि’राधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु । संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको द’रबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि अ’सन्तुष्ट थिए ।

सोही अ’सन्तुष्टिलाई लिएर सभामुख ज्यूको बारेमा पूरै ग’लत, क’पोलक’ल्पित र अ’नर्गल समाचार प्रवाह भएकोमा सभामुख ज्यू समेत निकै दुखित र आ’श्चर्यच’कित हुनुभएको छ । यो प्र’करणबाट जुन किसिमले सभामुख ज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सि’ध्याउने ष’ड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्ष’म्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि ह’तिया’रबाट ग’लाउन नसकेपछि एउटा ‘क’ठपुत’ली’ तयार गरी जसरी सामाजिक रुपमा ब दनाम गर्न दु’स्प्रयास गरिएको छ, यसको जति क’डा शब्दमा भ’त्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको नि’राधार र क’पोलक’ल्पित आ’रोपप्रति क’डा आ’पत्ति जनाउँदै त्यसमा कुनै पनि स’त्यता नभएकोले भ्र’ममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु । मिति : २०७६।०६।१३, डिल्ली मल्ल, सभामुखज्यूको प्रेस सल्लाहकार

प्रकाशित मिति १४ आश्विन २०७६, मंगलवार ०२:३५

हामीलाई फेशबुकमा लाइक गर्नुहोस