ऋषी धमला फेरी विवादमा, श्रीमतीलाई खुट्टाको पानी खुवाउँदै गरेको भिडियो सार्वजनिक !धमला यसो भन्छन

काठमाडौं- : टेलिभिजन प्रस्तोताको रुपमा चर्चा कमाएका ऋषी धमला फेरी विवादमा तानिएका छन् ।कुनै समय राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई ‘उल्लु प्रश्न’ सोधेर विवादमा आएका धमला फेरी आफ्नै श्रीमतीलाई खुट्टाको पानी खुवाएर विवादमा आएका छन् । हरितालिका चिजको दिन उनकी श्रीमतीलाई खुट्टा ढोगाउँदै खुट्टाको पानी समेत खुवाउँदै गरेको तस्विर सामाजिक सञ्जालमा भेटिएको छ ।

त्यति मात्रै होइन उनले पत्निलाई खुट्टाको पानी खुवाउँदै गरेको भिडियो समेत भेटिएको छ । धमला पत्नि एलिजा गौतमले उनको खुट्टाको पानी खाइरहेकी छिन् । गौतमको व्यक्तिगत चाहानाले खुट्टाको पानी खाएको भएता पनि सामाजिक सञ्जालमा भने धमलाको आलोचना शुरु भएको छ । भिडियो

यो पनि तीजकै दिन रवि लामिछानेलाई यति ठूलो सरप्राइज !
टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनावि.रुद्धको मु.द्धा दर्ता गर्न जिल्ला अदालत कञ्चनपुरले अस्वीकार गरिदिएको छ । सोमबार न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले लामिछानेसहित तीन जनावि.रुद्ध दिइएको मु.द्धा दर्ता नगर्ने निर्णय गरेको हो । जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले लामिछानेसहितका वि.रुद्ध दिइएको निवेदन र मानहानीको मु.द्धा अदालतको क्षेत्राधिकारभित्र नपर्ने बताए । दिलिपसिंह विष्टका दाई खड्गबहादुर विष्टले लामिछानेसहितका वि.रुद्ध मानहानीको मु.द्धा दर्ता गराउन निवेदन दिएका थिए । दिलिपसिंह विष्ट निर्मला पन्त प्रकरणमा प.क्राउ परेर रिहा भएका व्यक्ति हुन् ।

मु.द्धामा निलम्बित डिएसपी अंगुर जिसीले अदालतको मानहानी गरेको आरोप लगाइएको थियो । कञ्चनपुर जिल्ला अदालतले खड्गबहादुर विष्टले दिएको मु.द्धा र निवेदन आफ्नो क्षेत्र अधिकारभित्र नपरेको भन्दै दर्ता गर्न अस्वीकार गरेको हो । लामिछानेले सञ्चालन गरेको ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा उपस्थित भएका निलम्बित डिएसपी जिसीले आफ्नो भाईलाई अभियुक्त भनेर बोलेको लगायत विषयलाई लिएर विष्ट अदालत पुगेका थिए ।

भदौ २ गते जिल्ला अदालत कञ्चनपुरमा उ.जुरी दिएका खड्गबहादुर विष्टको उजुरी श्रेस्तेदारले दरपीठ गरेका थिए । त्यसपछि विष्टले न्यायाधीश समक्ष मानहानीको मु.द्धा दर्ता गर्न माग गरेर निवेदन दिएका थिए । शालिकराम पुडासैनी प्रकरणमा पाँच लाख धरौटीमा रिहाइ भएपछि काठमाडौं आएका लामिछानेवि.रुद्ध दिलिपसिंह विष्टका दाई खड्गबहादुर विष्टले मानहानीको मु.द्धा अदालतमा दर्ता गराएर फसाउन खोजेका थिए ।

तर, कञ्चनपुर जिल्ला अदालतले विष्टको षड्यन्त्रलाई तीजकै दिन चकनाचुर बनाइदिएको छ । कञ्चनपुरमा सञ्चारकर्मी लामिछानेलाई निर्मला प्रकरणमा फसाउने षड्यन्त्र भाँडिएको छ । लामिछानेका वि.रुद्ध षड्यन्त्र गर्दै आएका स्थानीय पत्रकार खेमभण्डारीले यसअघि लामिछानेवि.रुद्ध प्रेस काउन्सिलमा उजुरी दिइसकेका छन् । उनले लामिछानेका वि.रुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदै आएका छन् ।

प्रकाशित मिति १७ भाद्र २०७६, मंगलवार ०६:२६

हामीलाई फेशबुकमा लाइक गर्नुहोस