श्रीमान् बिरामी हुदा देखिनै तपाई मर्नु भयो भने म बाँच्न सक्दिन भन्नु हुन्थियो..३ दिन पछि आज श्रीमतीको पनि निधन..हार्दिक श्रद्धाञ्जली 😢😢

उत्तम दाहाल मृत्यु भएको ३ दिन पछि श्रीमतीको पनि मृत्यु भएको खवरले अति नै दुःखी बनायो पशुअधिकार कर्मी उतम दाहाल बिरामी हुदा देखीनै तपाई मर्नु भयो भने म बाच्न सक्दिन भन्नु हुन्थियो रे आज उहाँ बितेको खवर पत्याउन सकेको छैन दुबै जनाको स्वर्गमा वास होस 😫😫😫😢😢हर्दिक श्रद्धाञ्जली

तस्बिर बोल्ने मात्र होइन कहिलेकाही बेस्सरी चिच्याउछ पनि…..
उत्तम दाहाल मृत्यु भएको ३दिन पछी श्रीमतीको पनि मृत्यु भएको खवरले अति नै दुःखी बनायो पशुअधिकार कर्मी उतम दाहाल बिरामी हुदा देखीनै तपाई मर्नु भयो भने म बाच्न सक्दिन भन्नु हुन्थियो रे आज जस्तो भनेको उस्तै पुग्यो के होला यो दैब को लिला भर्खरै बिबाह बन्दन मा बादिएको जोडि दुबै ले यो सन्सार त्याग गर्नु भयो उहाँ हरु को कलिला सन्तानको के हालत भयो होला एस्तो कसैलाइ नपरोस 😑😥😭

आज उहाँ बितेको खवर पत्याउन सकेको छैन दुबै जनाको स्वर्गमा वास होस र सोकाकुल परिवार मा धैर्य धारण गर्ने शक्ति मिलोस 😫😫😫😢😢फेरि पनि मुना मदन को जस्तै जोडि लाई हार्दिक श्रद्धाञ्जली 😥👩‍❤️‍💋‍👨

 

प्रकाशित मिति १४ श्रावण २०७६, मंगलवार ०४:२३

हामीलाई फेशबुकमा लाइक गर्नुहोस