शिल्पालाई आर्यनले दिए यस्तो जवाफ , बल्ल बोले आर्यन सिग्देल ( भिडियो सहित )

नायिका शिल्पा पोखरेल र छबी ओझा बिचको विवादले अझै सम्म पनि नेपालि मिडिया सेलाउन सकेको छैन। नायिका शिल्पाले आफुले पटक पटक घरेलु हिंशा सहेको भन्दै उनले प्रहरीमा आफ्नै श्रीमान बिरुद्द उजुरी दिए पछी घटनाले झन ठुलो रुप लिएर माहोल गरम गरम बनाएको छ। यतिबेला यो केस अदालत सम्म पुगेको छ।

प्रहरीमा उजुरी दिए संगै शिल्पा र छविले बिभिन्न मिडियामा आएर एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने गरेका थिए। यसै शिलशिलामा नायिका शिल्पाले आर्यन सिग्देल संग काम गर्नी बेला आफुलाई छविले आर्यन प्ले बोई हो नजिक नहुन आग्रह गरेको भनेर अभिव्यक्ति दिएकी थिईन। अहिले उनी आर्यन मिडियामा आएर यस बारे बोलेका छन।

आर्यनले थपेका छन , भन्नेले जे भने पनि म कस्तो मान्छे हो , मेरो फेमेलीलाई थाहा छ , मेरो सर्कल लाई थाहा छ , त्यसैले अरुले के भने भन्ने कुरालाई आफुलाई कुनै चासो नभएको बताएका छन। फिल्मी कुरा संग गरिएको कुराकानीमा पत्रकारको तपाईलाई शिल्पाल्र प्ले बोई भनेकी थिईन नि भन्ने प्रश्नमा आर्यनले यो बिषयमा भन्नेले जे भनुन , मेरो कुनै गुनासो छैन , मलाई चिन्ने दर्शक , सर्कल , आफन्त , फेमेलिले मलाई चिनेकै छन् ,, अरुले जे भने पनि आफुलाई कुनै फरक नपर्ने र यो बिषयमा केहि नबोल्ने बताएका छन।

प्रकाशित मिति १३ श्रावण २०७६, सोमबार ०९:२६

हामीलाई फेशबुकमा लाइक गर्नुहोस