आँखा नदेख्ने रमेशले जे सुन्छ्न तेइ बोल्छ्न : मुकुन्दे

काठमाडौँ ।

भूत, भविष्य र वर्तमानबारे खरो विश्लेषण तथा टिप्पणी गर्ने एवम् मुकुन्दल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ मुकुन्देले पछिल्लो समयमा चर्चित बनिरहेका रमेश प्रसाईको बारेमा पनि बोल्न छोडेनन् ।

उनले रमेशले देख्ने आँखा नभएकाले जे देख्छन् त्यहि बोल्छन् भन्न भ्याएका छन् । रमेशले भनेका प्राय कुरालाई झुट छन् भनेर पनि मुकुन्दले भनेका छन् । उनले रमेशले बोल्ने प्रतिगोगितामा सारा नेपालीलाई पालेका मोदीको बारेमा गलत बोलेर ३ लाख रुपैँया जितेको छन् पनि भने । मुकन्देले आफूलाई भने सत्य बोल्दा बोल्दै बर्बाद भएको व्यक्ति भएको बताएका छन् ।

उनले दिएको अन्तरबार्ता जस्ताको त्यस्तै :-

प्रकाशित मिति १५ जेष्ठ २०७६, बुधबार ०३:५३

हामीलाई फेशबुकमा लाइक गर्नुहोस