नेपाल आउने बित्तिकै सन्दीपले भने यस्तो सत्रुलाई पनि नहोस

काठमाडौं ।

आईपीएल खेलेर आज नेपाल फर्किएका सन्दीप लामिछानेले यात्रामा नमिठो अनुभव गर्नु पर्यो । खराब मौसमका कारण उनि चढेको जहाज १० फन्का आकाशमा घुमे पछि सन्दीपले आफ्नो सातो उडेको बताएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरु सँग कुरा गर्दै उनले भने ‘दश राउन्ड प्लेन आकाशमा घुम्दा मेरो त सातो गयो। यस्तो कसैलाई नहोस।’ लामिछाने एअर इन्डियाको फ्लाइटमार्फत आज स्वदेश फर्किएका छन् ।

यो पनि पढ्नुहोस । 

काठमाडौं ।

पछिल्लो समयको लोकप्रिय जोडी अझ भनौँ दर्शकहरुले रिलमा मात्र नभएर रियलमा पनि संगै भएको हेर्न चाहेको जोडी पुजा शर्मा र आकास श्रेष्ठले एकसाथ स्क्रिन सियर गरेको म्युजिक भिडियो तस्बिर सार्वजनिक भएको छ । रामकहानी र सम्हालिन्छ कहिले मन चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन । हेर्नुस भिडियो यस्तो बनेको छ ।

सनुप पौडेल र निशा कंडेलको स्वर रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज राहुल प्रधानले गरेका छन् ।

निकेश खड्काले निर्देशन गरेको भिडियमा बुद्द थापाको छायाँकन ,सबिना गुरुङको मेकअफ र सुबल थापाको सह निर्देशन गरेको छ । लभ स्टोरीमा बनेको म्युजिक भिडियो अडियो झैँ अब्बल बनेको छ । गीतलाई के बि ए गोल्बलले निर्माण गरेको हो ।

प्रकाशित मिति २९ बैशाख २०७६, आईतवार १३:५९

हामीलाई फेशबुकमा लाइक गर्नुहोस