महिनावारी हुदा पनि मलाई छोडेनन् : मिना ढकाल(भिडियो सहित)

नेपालका चर्चित हास्यकलाकार मनोज गजुरलेकी पूर्वपत्नी मिना ढकालले डिभोर्स एनिभर्सरी मनाएकी छन् । सम्बन्धविच्छेद गरेको एक वर्ष पुरा भएको उपलक्ष्यमा मिनाले केक काट्दैं डिभोर्स एनिभर्सरी मनाएकी हुन् । उनले नयाँ बानेश्वरस्थित आफ्नै बुटिकमा पत्रकार सम्मेलन गरि केक काट्दै डिभोर्सको खुसियाली मनाएकी हुन् । गत वर्ष आजकै दिन उनीहरुले डिभोर्स गरेका थिए ।
ढकालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दैं आफू स्वतन्त्र भएको एक वर्षको उपलक्षमा वार्षिकोत्सव मनाउने जनाएकी थिईन् । उनले लेखेकी थिइन, ‘म स्वतन्त्र भएको उपलक्ष्यमा मेरा आत्मिय शुभचिन्तकहरुलाई चियापानको लागि आमन्त्रणा गर्दछु ।’
भिडियो हेर्नुहोस:

प्रकाशित मिति २ माघ २०७५, बुधबार ११:१३

हामीलाई फेशबुकमा लाइक गर्नुहोस