खेलकुद

सन्दिपकाे ग्यारेजमा थपियाे बुलेट बाईक

सन्दिपकाे ग्यारेजमा थपियाे बुलेट बाईक

११ श्रावण २०७६, शनिबार ०५:४९

.....

सन्दिप लामिछानेले किने १० लाखको बाईक

सन्दिप लामिछानेले किने १० लाखको बाईक

१ जेष्ठ २०७६, बुधबार ०१:४७

.....

यू–१९ क्रिकेट टोली घोषणा

यू–१९ क्रिकेट टोली घोषणा

२ चैत्र २०७५, शनिबार ११:०५

काठमाडौँ । रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशियाका लागि नेपाली टोली आज घोषणा गरिएको छ । यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै १८ सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले जानकारी दिनुभयो ।.....

खेलकूद विकासमा विभागीय टोलीको योगदान उल्लेखनीय

खेलकूद विकासमा विभागीय टोलीको योगदान उल्लेखनीय

२ चैत्र २०७५, शनिबार ०५:४७

–कुमार चौलागाईं, काठमाडौँ ।नेपालको खेलकूद क्षेत्रको विकासका लागि विभागीय टोलीहरुको भूमिका र योगदान महत्वपूर्ण रहेको एक प्रतिवेदनले औँल्याएको छ । प्रतिनधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपाली सेनाकोे त्रिभुवन आर्मी क्लब, नेपाल.....

साफ महिला फुटबलमा श्रीलङ्का विजयी

साफ महिला फुटबलमा श्रीलङ्का विजयी

१ चैत्र २०७५, शुक्रबार १५:२३

विराटनगर । पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा भएको समूह बीअन्तर्गतको खेलमा श्रीलङ्का विजयी भई अन्तिम चारमा पुगेको छ । श्रीलङ्काको जितमा दुवै गोल आरएम चलानीकुमारी इकानायाकेले गरिन् । इकानायाकेले खेलको ४० औँ मिनेटमा.....

नेपालद्वारा युएई सात विकेटले पराजित

नेपालद्वारा युएई सात विकेटले पराजित

१० फाल्गुन २०७५, शुक्रबार ०६:०१

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २.....

किरण चेम्जोङले रवीन्द्र अधिकारीलाई भने : मन्त्रीज्यू , रंगशाला चाँडै बनाइदिनुस्

किरण चेम्जोङले रवीन्द्र अधिकारीलाई भने : मन्त्रीज्यू , रंगशाला चाँडै बनाइदिनुस्

९ फाल्गुन २०७५, बिहीबार १६:१५

पोखरा । पोखरामा आयोजित आहा रारा गोल्ड कप फुटवलको उद्घाटनमा राष्ट्रिय फुटबल टिमका गोल रक्षक किरण चेम्जोङ सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै उनलाई आयोजक साहारा क्लबले सम्मान गरेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारले चेम्जोङलाई सम्मान.....

महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा

महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा

४ फाल्गुन २०७५, शनिबार ०३:४६

काठमाडौँ । एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिस्पर्धी बनाउन आगामी चैत १ देखि ९ गतेसम विराटनगरमा टि–२० प्रतियोगिता आयोजना गर्न.....